d

प्याब्सन झापाले पालिकास्तरीय कार्यक्रम गर्दै मनायो विश्व साक्षरता दिवस

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: अन्तराष्ट्रिय साक्षरता दिवशको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल झापा शाखाले पालिकास्तरिय प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम संचालन गरेको छ।  संस्थाको वार्षिक कार्यक्रमकै रुपमा संचालन गरिने विभिन्न विधा समेटिएका अतिरिक्त क्रियाकलापहरु प्रतियोगितात्मक रुपमा संचालन गर्दै अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको हो। 

प्याब्सनले हरेक वर्ष आफ्ना मातहतका विद्यालयमा अध्ययनरत विद्यार्थीबीच प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापहरु आयोजना गर्ने गरेको छ।  

झापाको गौरादहमा समेत यस वर्ष उक्त अवसरलाई महत्वका साथ लिईदै कार्यक्रम आयोजना गरिएको छ।  
वडा न ७ स्थित नमुना मा वि परिसरमा आयोजाना गरिएको कार्यक्रममा नगरभित्र रहेका १८ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका गौरादह नगर प्याब्सनका सचिव कुमार पौड्यालले बताए।  

कार्यक्रमामा हाजिरीजवाफ, निवन्ध लेखन, आर्ट, कविता लेखन र वाचन तथा वक्तृत्वकला लगायतका विधाहरु समेटिएको पौड्यालले बताएका छन्।    

औपचारिक रुपमा सम्पन्न कार्यक्रममा गौरादह नगर सामाजिक समितिका संयोजक दुर्गामणी वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो।  

नगर प्याब्सन अध्यक्ष गङ्गाराम दुलालको सभापित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव कुमार पौड्यालले गरेका थिए।  

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 


 

Views: