d

मंगलबार बन्द हुँदै आएको गौरादह बजार अब हरेक शनिबार बन्द रहने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह नगरपालिका भित्रको मुख्य बजार मानिने गौरादह बजार अब देखि हरेक हप्ताको शनिबार बन्द रहने भएको छ । गौरादह उद्योग वाणिज्य संघको आज सम्पन्न अधिवेशनले उक्त निर्णय गरेको हो । । वडा नम्बर १,२ र ३ को मध्य भागमा पर्ने उक्त बजार यस अघि हरेक मंगलबार बन्द हुँदै आएको थियो । व्यवसायी र स्थानीयहरुको मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको संघका महासचिव इश्वर अधिकारीले बताए ।  

उक्त निर्णय आगामी बैशाख १ गते बाट लागु हुने बताइएको छ । 

Views: