d

राप्रपा नेता खेम तिम्सिना १ महिना लामो अस्पताल बसाई पछि घर फर्कदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: राप्रपा नेता खेमराज तिम्सिना   झन्डै एक महिना लामो अस्पताल बसाई पछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक स्वास्थ्य अवस्था गम्भीर भएपछि मोडेल अस्पताल काठमाडौमा भर्ना गरिएको थियो । 
अस्पताल बाट डिस्चार्ज लिएका तिम्सिना हाल पूर्ण रूपमा सुधार भएको छ । २ दिन पछाडि हुने फलोअप पश्चात तिम्सिना झापा गौरादह ३ स्थित निजि निवास फर्कने परिवार श्रोतले जनाएको छ । 
अस्पतालबाट डिस्चार्ज लिए सँगै वहाँले केहि दिन घरमै आराम गर्नुपर्ने  जनाइएको छ । बिरामी हुँदा चिन्ता व्यक्त गर्ने सबै शुभचिन्तकलाई आफूले सहृदय सम्झना गरेको तिम्सिनाले बताउनु भयो । 

Views: