d

गौरादह: कक्षा ५ र ८ को नतिजा प्रकाशनको तयारी, कति उत्तीर्ण?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौराह नगरपालिकाले सञ्चालन गरेको कक्षा ५ र ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशनको तयारीमा रहेको छ । सबै तयारी पूरा भइसकेकाले सम्भवत आज बेलुका वा भोलि ११ बजेसम्ममा प्रकाशन गरिने शिक्षा शाखा प्रमुख बिदुर आचार्यले जानकारी गराए । 

आचार्यका अनुसार कक्षा ५ मा करिब ९० प्रतिशत र कक्षा ८ मा करिब ८० प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् । 

Views: