d

गौरादह नगरपालिकाको भुक्तानी सम्बन्धि जरुरी सूचना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

प्रस्तुत विषयमा आर्थिक कार्यविधि तथा वित्तिय उतरदायित्व नियमावली २०७७ को नियम ३०(१) अनुसार भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष समाप्त हुनु भन्दा सात दिन अगावै भुक्तानी दिइ लेखा अध्यावधिक गरि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ। साथै गत आ.व. देखी अनलाईन भुक्तानी गर्ने व्यवस्था रहेको र आर्थिक बर्षको अन्त्यमा कामको चाप अत्याधिक हुने भएकाले भुक्तानी प्रणालीको सरबर नचल्ने, बन्द हुने र अत्याधिक समय लाग्ने हुनाले यस कार्यलय संग योजना सम्झौता भएका उपभोक्ता समितिहरुले तोकिएको मिति भित्र काम सम्पन्न गरि आवश्यक कागजात र बिल भरपाई पेश गर्नुहुन अनुरोध छ र कोशी प्रदेश सरकारबाट प्राप्त भएका योजनाहरुको हकमा कार्य प्रगतिको आधारमा प्रदेश को.ले.नि.का. बाट निकासा माग गरि सम्बन्धित पक्षलाई भुक्तानी गर्नुपर्ने प्रावधान भएकाले सम्बन्धित उपभोक्ता समिति/ ठेकेदारहरुले २०८१ साल अषाढ महिनाको १४ गते भित्र सम्झौता अनुसारको कार्य सम्पन्न गरि बिल भरपाई र आवश्यक कागजात सहित भुक्तानी माग गर्न हुन अनुरोध गरिन्छ। सो भन्दा पछि भुक्तानी माग भइ आएका योजना तथा कार्यक्रमहरुको भुक्तानी हु

Views: