d

निर्धारित कार्यक्षेत्रको तथ्याङ्क उपलब्ध गराउने सम्बन्धि गौरादह नपा को जरुरी सूचना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

विषयः- निर्धारित कार्यक्षेत्रको तथ्याङ्क उपलब्ध गराउने सम्बन्धमा 

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ को अनुसरण गर्दै, यस गौरादह नगरपालिका भित्र रहेका सहकारी संस्था, फर्म, तथा कम्पनीहरूले आफ्नो निर्धारित कार्यक्षेत्र भित्र रहेका कृषकहरूको संख्या, कुल खेती योग्य जमिनको क्षेत्रफल र सम्बन्धित विक्रेता सहकारी / फर्महरुको Email Address ७ दिनभित्र गौरादह नगरपालिका कृषि विकास शाखामा उपलब्ध गराइदिनुहुन यसै पत्रमार्फत अनुरोध गरिन्छ।

Views: