d

कमल ५ मा रक्तदान तथा दन्त र छाला रोग सम्बन्धि शिविर सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जनाले सेवा लिएका अध्यक्ष शेरवहादुर श्रेष्ठले बताए । दन्त शिविरमा डेन्टलकी डा. अंकिता चौधरीसहितको स्वास्थ्यकर्मी टोली संलग्न थिए भने छाला सम्बन्धीको परीक्षण डेजी स्किन केयरले प्राविधिक सहयोग पुरयाँएको थियो । संस्थाले निशुल्क शिविरसहित रक्तदानमा सहयोग पुर्याउने संस्थालाई प्रंशसापत्र समेत प्रदान गरिएको थियो ।
शिविर सञ्चालन अघि औपचारिक कार्यक्रमका बीच संस्थाले तयार पारेको केक काटेर कार्यक्रम शुभारम्भ गरिएको थियो । संस्थाले बार्षिकोत्सवका अवसरमा यसअघि शेयर सदस्य शिक्षा,वृक्षारोपण सम्पन्न गरेको थियो । कमल ५ सितापुरीस्थित पाथीभरा धाम परिषरमा आँप,लिची,सुपारी लगायत उन्नत जातका १५० विरुवाहरु रोपिएको थियो ।

Views: