d

इप्रकाको आयोजनामा ग्यास सिलिन्डरबाट हुने दुर्घटना न्युनिकरण तालीम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

ईलाका प्रहरी गौरादहको आयोजना तथा गौरादह नपाको सहयोगमा सिलिन्डर ग्यासको प्रयोग सावधानी सम्बन्धि नमूना प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । विपद- प्रकोप न्युनिकरण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत कोशी प्रदेश विपद व्यवस्थापन गुल्म झापाको प्राविधिक टोलीले स्थानीयलाई ग्यासबाट हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरण सम्बन्धि तालीम दिइएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको हो । 
  
उक्त अवसरमा 'ग्यास सिलिण्डर बाट हुन सक्ने दुर्घटना व्यवस्थापन नमूना कार्यक्रम  प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागीता रहेको जनाइएको छ ।

Views: