d

जन्मदिनमा रोक्काको घोषणा, १२६० मै लगाइदिने भए ट्रयाक्टर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

२०८१/०३/१५ झापा गौरादहका ट्रयाक्टर व्यवसायी भुपेन्द्र रोक्काले जन्मदिनको अवसर पारेर खेत जोत्ने रेट घटाएका छन् । उनले प्रति घण्टा १२६० मा रोटाभेटरले किसानको खेत जोतिदिने बताएका हुन् ।

Image 4 Image 4
Views: