d

विराट–अनुष्का र एक जीतको कथा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
राट कोहलीका लागि यो शनिबार खास थियो । ब्याटिङको स्टाइल खास, मुहारमा मुस्कान खास । खुसी जताउने स्टाइल पनि खास र चेन्नईविरुद्ध मिलेको जीत पनि खास । रोयल च्यालेन्जर्स बैंग्लुरुका कप्तान विराट कोहलीले शनिबार आईपीएलको १३ औँ सिजनको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर (नटआउट ९० रन) बनाए । उनको कप्तानीमा बैंग्लुरुले चेन्नई सुपर किंग्सविरुद्ध अहिलेसम्मको सबैभन्दा ठूलो जीत (३७ रनले) हासिल गरे ।
Views: