d

राप्रपा अध्यक्ष थापालाई काेराेना सङ्क्रमण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । बिहीबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले आफूलाई काेराेना सङ्क्रमण पुष्टि भएकाे उहाँले जानकारी दिनुभएकाे हाे । काेराेना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधबार सामान्य टाउकाे दुखेकाे र काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ देखिएकाे उहाँले बताउनुभएकाे छ ।
Views: