d

बुटवलमा थप एक संक्रमित पुरुषको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बुटवल : बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुटवल–३ गोलपार्कका ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे।

गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारको क्रममा आइतबार बिहान करिब ११ बजे मृत्यु भएको हो। डा. गौतमका अनुसार ती पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी भएको बताइएको छ
Views: