d

पछिल्लो २४ घण्टामा २१ सय १८ कोरोना संक्रमित डिस्चार्ज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैं : देशभर पछिल्लो २४ घण्टामा ३ हजार ९३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले बताएअनुसार आज २ हजार १ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टाको कोरोना अपडेट

कुल : ३ हजार ९३

सक्रिय संक्रमित : ७१ हजार ७ सय ७५

डिस्चार्ज : २ हजार १ सय ८

पिसिआर : १३ हजार ८ सय ६१

संस्थागत आइसोलेसनमा : १३ हजार ५ सय ५९

होम आइसोलेसनमा : २८ हजार १ सय ९६

क्वारेन्टाइनमा : ४ हजार २ सय २०

काठमाडौंमा :  १ हजार ४ सय ३१

भक्तपुरमा : १ सय ४८

ललितपुरमा : १ सय २३

उपत्यकामा : कुल : १ हजार ७ सय २

हालसम्म कोरोना संक्रमित डिस्चार्ज भएका प्रतिशत : ६९ दशमलव ४

Views: