d

मंगलबार थपिए तीन हजार ९३ कोरोना संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : मंगलबार देशभर तीन हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५० पुगेको जानकारी दिए। गौतमका अनुसार कोरोना जितेर मंगलबार २१०८ जना डिस्चार्ज भएको बताए। हालसम्म ९६ हजार ६ सय नौ जना डिस्चार्ज भइसकेका छन्। 

Views: