d

बेल्जियम, पाकिस्तान र जर्मनीका लागि आवासीय नेपाली राजदूत नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडाैं : सरकारले बेल्जियम, पाकिस्तान र जर्मनीका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेको छ।
गेहेन्द्र राजभण्डारी, बेल्जियम, तापस अधिकारी पाकिस्तान र रामकाजी खड्का जर्मनीका लागि राजदूत नियुक्त भएका छन्। 
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
Views: