d

इस्टु अध्यक्ष थापा पाटन अस्पतालको आइ सी यु मा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: संस्थागत शिक्षक युनियन (इस्टु) का  केन्द्रिय अध्यक्ष होमकुमार थापाको स्वास्थ्य अचानक बिग्रिएका कारण पाट्न हस्पिटलमा भर्ना गरिएको छ।   गत मंगलबार अस्पताल भर्ना भएका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेकोले  सघन उपचार कक्ष्य  (आइ सी यु ) मा राखी उपचार प्रारम्भ गरिएको छ।  
यसै बीच अध्यक्ष थापाको उपचारमा आर्थिक सहयोगको लागि इस्टुले अभियान नै शुरु गरेको इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडाले जनाएका छन्।  
Views: