d

सांसद विश्वकर्माको होस खुल्यो, कोरोनाको रिपोर्टपनि नेगेटिभ आयो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ । भेन्टिलेटरमा उपचारार्थ विश्वकर्माको आज होस आएको अस्पताल प्रशासनले जनाएको हो । कोरोना संक्रमित विश्वकर्माको स्वास्थ्य अवस्थालाई लिएर कांग्रेसका नेताहरुले चिन्ता व्यक्त गर्दै थप उपचारको लागि विदेश लैजानुपर्ने माग गरिरहेको अवस्थामा आज उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको हो । त्यस्तै, उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।
 
Views: