d

खुल्यो स्मार्ट लाइसेन्स वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : लामो समय देखि अवरुद्द रहेको सवारी चालक अनुमतिपत्र वितरण कार्य पुन: सुचारु हुने भएको छ ।  सवारी चालक अनुमतिपत्रले बुधबार एक सूचना जारी गर्दै कोरोना संक्रमणका कारणले रोकिएको सेवा सुचारु गर्ने जानकारी दिएको हो।  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती प्रदेशले भोलि(बिहीबार)बाट स्मार्ट कार्ड लाइसेन्स वितरण खुला गर्ने भएको छ।

‘विहिबार बाट यस कार्यालयबाट   प्रवाह हुने लाइसेन्स नवीकरण,स्मार्ट कार्ड लाइसेन्स वितरण र भेरिफिकेसनसम्बन्धी कार्यहरु सुचारु हुने जानकारी गराइन्छ।’ सूचनामा भनिएको छ। 

Views: