d

मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालय तैयार छ - अर्थमन्त्री पौडेल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । 
अर्थ मन्त्रालयमा भएको समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले बुधबार आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका हुन्  । उनले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताए । 
 
Views: