d

सर्वोच्चको फैसला आउन अझै केही साता लाग्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
८ पुस, काठमाडौं । ओली सरकारले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई प्रधानन्यायाधीशको एकल इजलासमा चढेको खबरले बजार तताए पनि फैसला आउन अझै केही साता लाग्न सक्ने देखिएको छ । 
यसमा अदालती कार्यविधिका जानकार भन्छन्- संसद विघटन गर्ने सरकारी कदमबारे ठीक/बेठीक छुट्याउन सर्वोच्च अदालतलाई अझै केही साता लाग्न सक्छ ।
Views: