d

ओली पक्ष द्वारा प्रचण्डको कार्यकारी अधिकार बदर, अध्यक्ष पद भने कायमै

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कमिटी र स्थायी कमिटी निर्णयबाट दिइएको कार्यकारी अधिकार बदर गरेको छ । 'उहाँलाई अध्यक्षबाट हटाइएको छैन तर केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरिएको छ,' पार्टीका एक केन्द्रीय सदस्यले भने । कान्तिपुरको अनलाइन पृष्ठमा खबर छ 
Views: