d

पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार झापा आउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार झापा जाने भएका छन् । शाह आइतबार अपरान्ह बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक पुग्ने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार झापा जाने भएका छन् । शाह आइतबार अपरान्ह बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक पुग्ने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ । सपरिवारसहित झापा जान लागेका शाह त्यहाँ करिब ४ हप्तासम्म बस्ने बुझिएको छ ।
झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपिठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र हरेक बर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन् । त्यहाँ उनको आफ्नै चिया बगान र निवास रहेको छ ।
Views: