d

कोरोनाबारेको अनुसन्धानमा चीनले विश्व स्वास्थ्य संगठनलाई सघाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई चीनमा अनुसन्धान गर्नका लागि अनुमति दिन आफू चीन तयार रहेको छ ।
विश्व स्वास्थ्य संगठनले कारोना भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर विगतमा चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो ।
आज चीनले ती अनुसन्धानकर्ताहरूलाई अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ । चीनको वुहान शहरमा कोभिडको भाइरस पहिलो पटक देखिएको थियो । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर त्यसबेला चीन सरकारले अनुमति दिएको थिएन । नेपाल टप बाट 
Views: