d

मदन भण्डारी स्पाेर्टस एकेडेमि कमलकाे गठन सम्पन्न ।

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मदन भण्डारी फाउन्डेसन कमलकाे आयाेजनामा भएकाे बृहत् युवा भेला तथा मदन भण्डारी स्पाेर्टस एकेडेमिकाे गठन २०७७-०९-२४ गते सम्पन्न भएकाे छ।कार्यक्रमकाे अध्यक्षता फाउन्डेसनका कमल गा पा अध्यक्ष नारायण गाैतमले गर्नु भएकाे थियो भने  प्रमुख अतिथि -सभासद दिपक कार्की रहनु भएको थियो। उक्त कार्यक्रममा  अध्यक्ष को रुपमा तेज कुमार राई सचिब-देबराज बस्नेत उपाध्यक्ष -सैलेन्र्द दाहाल,निकिता थापा,दिपक खड्का , राम सन्जेल सहसचिब - समीर दहाल काेषाधक्क्ष-बिनाेद भट्टराई र अन्य उन्चालिस सदस्यीय समिति गठन भएको जानकारी नव नियुक्त सचिब देबराज बस्नेत ले दीनु भएको छ र वाहाको अनुसार आबस्यक अनुसार अन्य सदस्य हरु पनि थप्दै जने जान्कारी दिनु भएको छ ।

Views: