d

नेपाल -खनाल समुहले पार्टी भित्र समानान्तर कमिटी बनाउने घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौ: एमाले भित्र बलियो समानान्तर कमिटी बनाउने खनाल-नेपाल समुहले घोषणा गरेको छ । उनीहरुलाई पूर्णरुपमा कमजोर बनाउदै ओलीले एक पछि अर्को कदम चाल्न थालेपछी  माधव-खनाल पक्षले बलियो समानान्तर कमिटी बनाएर पार्टी भित्रै संघर्ष गर्ने तैयारी थालेको हो । 
Views: