d

प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक डाकेका छन् । शनिबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। समसायमयिक राजनीतिक घटनाक्रम, कोभिड महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।

 

Views: