d

ओलीको राष्ट्रबाद भारतको टाङमुनि छिर्यो - देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
ओलीको राष्ट्रबाद भारतको टाङमुनि छिर्यो - देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारतविरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको आरोप लगाएका हुन् । नयाँ पत्रिकामा खबर छ। 
Views: