d

रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति प्रदान

Views:
Responsive Image Gallery
Responsive Image Gallery
७ वैशाख, काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको एक सूचनामार्फत जानकारी दिएको छ ।
नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् । अनलाइन खबर बाट
Views: