d

गणेशमान सिंहको आज १०६ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको आज १०६ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। स्वर्गीय नेता सिंहको जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउण्डेसनले आज बिहान काठमाडौंको शोभाभगवतीमा एक कार्यक्रमका बीच उनको शालिकमा माल्यार्पण गरेको हो।

कांग्रेस नेता प्रकाशमान सिंहले नेपालको राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गरे।  माल्यार्पण कार्यक्रममा काग्रेस नेता नविन्द्रराज जोशी लगायत सहभागी थिए। 

त्यस्तै गणेशमान सिंह तथा जन आन्दोलन सहीद स्मृति प्रतिष्ठानले आज बिहान

काठमाडौंको शान्ति वाटिकामा पनि कार्यक्रम गरी सिंहको जन्मजयन्ती मनाइएको छ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट विभूषित गरिएको

प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधानले जानकारी दिए। 

बन्न आग्रह गरेपनि उनले कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेका थिए। अन्नपुर्ण पोस्ट बाट 

Views: