d

माधव नेपालले अचानक किन यसो भने?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।
बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि कुराकानी गर्दै नेता नेपालले भने,' हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन ।'
दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बताए । उनले भने,' मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।'
नेता नेपालले अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो नलागेको छ र ठेगान पनि नभएको बताए । कान्ततिपुरमा खबर छ । 
Views: