d

आज २६ कार्तिक २०७७ बुधबारको राशिफल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)    सकारात्मक सोचको विकास हुने छ , स्वादिला भोजन ग्रहण गर्न पाइएला 
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभ कार्यको थालनी, अतिथिका रुपमा सम्मान पाइने छ। गुमेको धन फिर्ता हुने योग छ , चन्द्रमा दाया हुने प्रभाबले जस्तो सुकै मानिसलाइ पनि तपाईले आफ्नो बसमा राखन सक्नु हुने छ, मनमा अचानक उमङ्ग र हर्ष छाउने छ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका, नया काम बाट सफलता, व्यापार व्यवसायमा सफलता । 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभचिन्तकहरूलेको सहयोग, स्वास्थ्य राम्रो रहनेछ।  चिन्ता हटेर जाने।
 
सिंह  सामाजिक प्रतिष्ठा बढेर जाने, मन मिल्ने साथी भाइ संग बसेर नया काम थालनी गरे सफलता मिल्ने छ।  
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  यात्राको योगछ । धन खर्च, मन हर्षित ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)   बोलीको प्रभाव पर्ने छ  । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाउन सकिने। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक प्रतिष्ठा बढेर जाने, मन मिल्ने साथी भाइ संग बसेर नया काम थालनी गरे सफलता मिल्ने छ।  
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज २६ कार्तिक २०७७ बुधबारको राशिफल
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभचिन्तकहरूलेको सहयोग, स्वास्थ्य राम्रो रहनेछ।  चिन्ता हटेर जाने। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनार्जनका, नया काम बाट सफलता, व्यापार व्यवसायमा सफलता । 
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  यात्राको योगछ । धन खर्च, मन हर्षित ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)   बोलीको प्रभाव पर्ने छ  । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाउन सकिने। 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेममा सफलता, चिन्ता हटेर मन हलुका हुने,  नया मान्छे संग परिचय गरे कार्य सिद्दि हुने योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीको प्रभाव पर्ने छ  । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाउन सकिने। 
राशिफल एउटा आध्यात्मिक विज्ञान हो, राशिफलले जे जस्तो देखिएता पनि हामीले नियमित कर्म छोड्नु हुदैन।  सफलता प्राप्तिको मुख्य खुड्किलो भनेकै आफुले गर्दै गरेको काममा ध्यान दिनु हो। तपाइको यो साता शुखमय तबरले बितोस। राशिफल पढिदिनु भएको मा तपाईलाइ धेरै धेरै धन्यवाद।     