d

नेप्से: दुई दिनमा १४१ अंकले गिरावट

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ६५.५८ अंक घट्यो । अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले घटेर नेप्से २ हजार ५ सय ६.६१ विन्दुमा बन्द भएको हो । आइतबार पनि उच्च अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्यायो ।
सोमबार सुरुदेखि घटेको नेप्से मध्याह्नमा केही सुधारिए पनि अन्तिम समयमा निरन्तर घटेर बन्द भएको हो । कारोबारमा आएको सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो । कान्तिपुरमा खबर छ। 
Views: