d

भेरी: ८ चिकित्सक सहित ७५ जनामा कोरोना संक्रमण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।
Views: