d

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

१५ वैशाख, पोखरा । बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् ।
उनी चरक अस्पतालको  कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ । साही अनुपस्थित रहेपछि आज हुने भनिएको अविश्वास प्रस्ताव माथिको मतदान रोकिएको छ । 

Views: