d

झापाको दमकमा शंकास्पद बस्तु फेला, घटनास्थलमा सेनाको टोली परिचालित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
दमक/ पूर्व पश्चिम राजमार्गबाट ५० मिटर नजिकै झापाको दमक ९ स्थित चियाबगान छेउमाआज बिहान देखिएको शंकास्पद बस्तुका कारण जनजिवन त्रसित भएको छ ।  तार जोडेर बमको स्वरुपमा कालोपत्रे सडकमा राखिएको सो वस्तु के हो भन्ने यकिन हुन सकेको छैन । शंकास्पद देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको इलाका प्रहरी कार्यालय दमकको भनाइ उधृत गर्दै स्थानीय संचार मध्यमहरुले जनाएका छन्  ।

तस्बिर: kahbarhub

Views: