d

झापाली पत्रकार बनिन् उपत्यका बिकास प्राधिकरण अध्यक्ष, कर्मचारीमा चरम असन्तुष्टि

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा नवनारी पत्रिकाकी सम्पादक जानुका ढकाललाई नियुक्त गरेको छ । भाइकाजी तिवारीको म्याद थप नगरेर उनको ठाउँमा ढकाललाई नियुक्त गरिएको हो ।
नवनियुक्त आयुक्त ढकालको माइती झापा हो । घरचाहिँ गुल्मी हो ।
बाहिरी रिङरोड परियोजनासमेतको नेतृत्व गर्ने प्राधिकरणमा अनुभवहीन व्यक्तिलाई नियुक्त गरिएको भन्दै प्राधिकरणका कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ ।     
Views: