d

ध्वस्त चिनियाँ रकेटका टुक्राहरू हिन्द महासागरमा खसे

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ।
 रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको जनाइएको छ।  रकेटको केहि भाग माल्दिव्स नजिकै हिन्द महासागरमा खसेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।  
Out of control' Chinese rocket falls over Indian oceanimage: freepress journal

 

Views: