d

१३९ वर्ष पुरानो घरलाई नभत्काई अर्कै ठाउँमा सारियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोमा एउटा १३९ वर्ष पुरानो घरलाई कुशलतापूर्वक अर्को ठाउँमा सारिएको छ । 
उक्त घरका मालिकले स्थानान्तरणको अनुमति र अन्य कामका लागि झन्डै दुई लाख डलर खर्च गरेको बिबिसीले जनाएको छ ।
घर भएको पुरानो ठाउँमा आठतले भवन निर्माण हुन लागेको बताइएको छ।  

 

Image: Futuretech Trends
Views: