d

नयाँ सरकार गठनको तिब्र प्रयासमा कांग्रेस, महन्त देखि खनाल र नेपाल संग समेत वार्ता गर्दै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — कांग्रेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि सबै राजनीतिक दलहरुसँग वार्ता गर्ने भएको छ । राष्ट्रपतिले तीन दिनको समय दिएर सोमबार संविधानको धारा ७६ को उपधारा २ बजोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस यसमा जुटेको हो । 

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरदेखि एमालेको माधव नेपाल-झलनाथ खनाल समूहसँग समेत वार्ता गर्ने निर्णय गरेको छ ।
Views: