d

इजरेल-गाजा हिंसाः अग्लो भवन ध्वस्त हुदै गरेको दृश्य दर्शकले टिभी मै लाइभ हेर्न भ्याए 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
इजरेलको  हवाई आक्रमणका कारण  गाजास्थित एउटा अग्लो भवन ध्वस्त भएको छ। 
बीबीसी अरेबिक भाषाको प्रत्यक्ष प्रसारण भईरहेको समयमा उक्त आक्रमण भएको र दर्शकहरुले भत्किदै गरेको भवन प्रत्यक्ष रुपमा हेरेको अन्तराष्ट्रिय संचार मध्यमहरुले जनाएका छन् ।
इजरेल र गाजाबीच एक दशकमा भएको अहिलेको नराम्रो हिंसामा दर्जनौँ मानिसको मृत्यु भइसकेको छ।
सोमवार तनाव सुरु भएपछि अहिले इजरेलमा पनि यहुदी र इजरेली अरबहरूबीच सडकमै हिंसा हुन थालेको जनाइएको छ ।
Views: