d

पत्रकार अम्बिका भण्डारीलाई पितृशोक

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा । झापाका पत्रकार परिवारमा पितृ वियोग परेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा राष्ट्रिय समाचार समिति मेची अञ्चल प्रमुख अम्बिका भण्डारीका  पिता लोकबहादुर भण्डारीको  शनिवार बिहान निधन भएको हो । इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङ निवासी लोकबहादुर भण्डारीको ९५ वर्षको उमेरमा आज विहान ७ः३० बजेतिर निजी निवासमा निधन भएको जनाइएको छ ।
स्वर्गीय भण्डारी अग्रज पत्रकार मोहनकाजी न्यौपाने र प्रेस चौतारी झापाका नेता मुक्ति पौडेलका ससुरा बुबा हुनुहुन्छ । 
 
स्वर्गीय वुवाको जीवित आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं। 
--पर्दाफास मिडिया प्राली परिवार 

 

Views: