d

नेपाल छाड्दै विदेशी नागरिक

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — कोभिड नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण काठमाडौंलगायत देशका विभिन्न भागमा अलपत्र परेका अमेरिकी र युरोयपियन नागरिक आइतबार राति कतार एयरको विमानबाट स्वदेश फर्किँदै छन् ।
काठमाडौंस्थित कतार एयरवेजले निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकपछि आइतबार नवौं दिनमा अमेरिका र युरोपका लागि हुन लागेको यो रिपार्टेसन (देश फिर्ती) उडान पहिलो भनेको छ । सोमबार हिमालय एयरलायन्सले नेपालमा अलपत्र परेका ५२ बंगलादेशी नागरिकलाई ढाका पुर्‍याएको थियो । कान्तिपुरमा खबर छ ।

 

Cover image: Spotlight Nepal


 
Views: