d

संक्रमण नियन्त्रणमा कानुनी अड्चन आएको भन्दै अध्यादेश ल्याउने तैयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ —  संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकमा कोरोना नियन्त्रणमा कानुनी अभाव र अड्चनका भएको सहभागीहरुले बताएका थिए।  कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठाइए सगैं सरकारले अध्यादेश ल्याउने तयारी थालेको हो ।
image: nepalgov.com
Views: