d

काठमाडौंमा भूकम्पको धक्का महसुस

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ । काठमाडौंमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ आसपास केन्द्रविन्दु भएको ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको महसुस काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गरिएको छ ।
२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम भने अझै रहेको छ । पछिल्लो समय वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो । नेपाल टप। 
Views: