d

दिपक मनांगे पुन: मन्त्रीमा नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कास्की – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दिपक मनांगे पुन: नियुक्त भएका छन्।   मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्दै पुरानै मन्त्रीहरुलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।   बाहिर भएका कारण मनांगेले सपथ भने नलिएको बुझिएको छ।  
प्रदेश प्रमुख सीताकुमारी पौडेल द्वारा आज सपथ गराइएका मंत्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ,  रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्री रहेका छन्।    युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी नभएको जनाइएकॊ छ । 
   
Views: