d

मेरै नेतृत्वमा सर्वदलिय सरकार बनाऔं - ओली 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटको वर्तमान अवस्थामा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
आज शुक्रबार बालुवाटारमा आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सबै दलहरुलाई यस्तो आग्रह गर्दै ओलीले त्यसको नेतृत्व लिन आफु तैयार रहेको बताएका हुन्।   लोकतन्त्रको बाटोबाट सहमतिको सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको बताउँदै स्वस्थ लोकतान्त्रिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
Views: