d

स्वीजरल्याण्ड सरकारले पठायो ९४ करोड बराबरको स्वास्थ्य सामाग्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं । स्वीजरल्याण्ड सरकारबाट सहायता स्वरूप पठाएको ९४ करोड बराबरको स्वास्थ्य सामाग्री शनिबार नेपाल आइपुगेको छ ।
नेपाल आइपुगेको स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजावेथ भोन क्यापीलरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।
सरकारी पहल संगै दात्री राष्ट्रहरुले स्वास्थ्य सहायता गर्न थालेका छन्।  
Views: