d

लुम्बिनीमा जेठ १७ मा राष्ट्रिय सभा उपनिर्वाचन,  कांग्रेस र एमाले बीच कडा प्रतिस्पर्धा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा आगामी १७ जेठमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डेय र एमालेका चन्द्रबहादुर खडका प्रतिस्पर्धा गर्दै छन्।  माओवादी केन्द्रबाट निर्वाचित खड्का एकीकृत पार्टी विभाजन भएर एमालेमा प्रवेश गरे संगै रिक्त भएको स्थानमा निर्वाचन हुने भएको हो।  
उम्मेदवारलाई चुनावचिह्न प्रदान गरेको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार चन्द्रबहादुर खडकालाई सूर्य चिह्न र कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयलाई रूख चिह्न दिएको जनाएको छ । 
cover image: Ratopati
आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाचिह्न प्रदान गरेको बताइएको छ। 
Views: