d

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ।   बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हूने बताएको छ।  
बिहिबार बसेको ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिने जनाइएको छ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको जनाएको छ।  
Views: