d

खोप सहायताप्रति प्रधानमन्त्रीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवाद

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन् । उनले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन् ।
यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गरेका छन् ।
We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.
— K P Sharma Oli (@kpsharmaoli) June 3, २०२१
Views: